वाकीटाकी लिएका रास्वपाका कार्यकर्तामाथी अनुसन्धान गर्न चितवन प्रशासनको निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक-खण्डमा वाकीटाकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता देखिएपछि प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ । पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको...