दुर्गममा अत्यावश्यक उडानका लागि समय सीमा तोकिएको छैन : प्राधिकरण
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज/हेलिकप्टर उडानमा प्रतिबन्ध नलगाइएको बताएको छ। केही दिनयता दुर्गमका विमानस्थलमा उडान गर्न नदिएको भन्दै विरोध भएपछि आइतबार...