सचिव मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल गठन गरिने
काठमाडौँ । सरकारले नेपाल-चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ । हिजो बिहीवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्...