तेजाब तथा अन्य घातक रासायनिक पदार्थ सम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ सम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

हिजो बिहीवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले यो निर्णय गरेको बताएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस