त्रिवि शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिवि शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ। 

संस्थानले आज सूचना जारी गर्दै शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो।

त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने संस्थानको सूचनामा उल्लेख गरिएको छ ।

आवेदन फारम भर्नका लागि आज (शुक्रबार) २२ भदौदेखि असोज ५ गतेसम्म आवेदन दिन सकिने छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस