यस्तो छ शिक्षकको मर्यादाक्रम (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले तयार पारेको प्रस्तावमा शिक्षकको मर्यादासम्बन्धी व्यवस्था पनि समेटिएको छ । विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औँ स्थानमा, विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम...