गौतम बुद्धसहित ३ क्रिकेट रङ्गशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय
काठमाडौँ । सरकारले तीन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रङ्गशालालाई...