अख्तियारद्वारा शिक्षीकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षीकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नियुक्ति लिँदा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित श्री...