सर्वोच्चमा प्रस्तावित न्यायाधीश ढुङ्गाना र सुवेदीमाथि अपराधका घटनामा संलग्न भएको आरोप
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शारंगा सुवेदीलाई अपराधका घटनामा संलग्न भएको आरोप लागेको छ । उच्च अदालतको न्यायाधीश पदमा रहँदा गैरकानूनी फैसला गरेको उजुरीकर्ताहरूले आरोप लगाएका...