कर्मचारीको के तरिका हो यो ? : प्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कर्मचारीको तरिका यही हो ? भन्दै प्रश्न गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवसमा कर्मचारीले हल्ला गरेपछि प्रधान न्यायाधीश श्रेष्ठले सो आपत्ति जनाएका हुन्...