अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गरेको आइजिपीको स्पष्टीकरण
काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशङ्कामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको...