दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ । अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आज आदेश दिएको हो । 

मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस