२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यूएईमा श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस

अ+ अ-

काठमाडौँ । युएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । युएई पठाएर अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिलाई कारबाही गर्न सिफारिस गरेको हो ।

यूएईमा १९ जना युवा अलपत्र परेको सूचना सार्वजनिक भएपछि सम्बन्धित म्यानपावरले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । युएईस्थित दूतावासका श्रम सहचारी आविद अन्सारीले म्यानपावरलाई कारबाही गर्न विभागलाई पत्राचार गरेका हुन् । ‘नेपाली श्रमिकहरू जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पहल नगरको देखिएकाले म्यानपावर तथा कम्पनीलाई आवश्यक कारबाही हुन आदेशअनुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

अलपत्र परेका १९ मध्ये खोटाङका दुई युवा छन् । उनीहरूको उद्धारको माग गर्दै आफन्तले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । जन्तेढुङ्गा गाउापालिका-५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।