कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश
कर्णाली । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९ बुँदे आदेश जारी...