प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु


३ माघ २०७८, सोमबार


काठमाडौँ । प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

प्रदेशको स्थायी राजधानी टुङ्गो लागेपछि प्रदेशको नामका लागि अहिले मतदान जारी छ ।

विशेष संसदीय समितिले नामका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ नाम प्रस्ताव गरेको छ।

त्यसमध्ये पहिलो प्रस्ताव मधेस प्रदेशमा मतदान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस