सुदूरपश्चिम प्रदेशलाई एनआरएनद्वारा ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम प्रदेशलाई एनआरएनद्वारा ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण


४ माघ २०७८, मंगलबार


बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ सहयोग गरेको छ ।

विदेशस्थित गैरआवासीय नेपालीहरूको सहयोगमा कुल ६० लाख लागतमा खरिद गरिएको बस सोमबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच संघले हस्तान्तरण गरेको हो।

आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बसभित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको संघले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस