प्रदेश २ को प्रदेश सभा बैठक जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश २ को प्रदेश सभा बैठक जारी


३ माघ २०७८, सोमबार


काडमाडौँ । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो ।

बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस