लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत
बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुबाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले दुई साताअघि गुरुयोजना हस्तान्तरण गरेको थियो ।...