सिन्को नभाँचेको भन्दै आफ्नै सचिवलाई सामान्यमै फिर्ता पठाई दिन मुख्यमन्त्रीलाई मन्त्रीको पत्र !
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयका सचिवलाई संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गरी दिन मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले मन्त्रालयका...