रनपुतला पर्वमा छोरीहरू पराई घर जाँदैन भन्दै गीतमार्फत वेदना पोख्दै
डोटी । सुदूरपश्चिम कला संस्कृति, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा धनी मानिन्छ । सुदूरपश्चिमेली देउडा, ठाँडी भाका, हुड्केउली, छलिया भुवा, स्थानीय मेला,जात्रा यस क्षेत्रलाई पहिचान दिने संस्कृतिको रूपमा रहेका छन्...