सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन अन्त्य
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौं अधिवेशन अन्त्य गरिएकोसम्बन्धी...