सुदूर पश्चिममा ओली पक्षबिनै एमाले संसदीय दलको बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूर पश्चिममा ओली पक्षबिनै एमाले संसदीय दलको बैठक


३ बैशाख २०७८, शुक्रबार


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक प्रदेशसभा संसदीय दलको कार्यालयमा बसिरहेको छ । बैठकमा

एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको बैठकमा ओली पक्षका सांसदहरू उपस्थित भएका छैनन् ।

५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद रहेका छन्, जसमध्ये ओली पक्षका ६ जना मात्रै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस