मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

नयाँ कर्मचारी भर्ना सम्बन्धी उजुरी पछि आयोगले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।

विश्वविद्यालयका पदाधिकारीहरूले आफन्तलाई जागिर दिएको उजुरीपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको आयोग स्रोतले प्रशासनलाई बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस