मधेस प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला
जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आज (बुधबार) तालाबन्दी गरेका छन् । योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश...