मधेस लोक सेवा आयोगमा पदाधिकारीको अभाव: परीक्षार्थीहरूको भविष्य अन्योलमा
काठमाडौँ । मधेस प्रदेश लोक सेवा आयोगमा पदाधिकारीहरूको अभावले परीक्षार्थीहरूको भविष्य अन्योलमा पारेको छ । सात वटा प्रदेशमध्ये सबैभन्दा पहिला ‘प्रदेश लोक सेवा ऐन’ बनाएको मधेस प्रदेशले २०७६ साल भदौ...