प्रदेश १ : खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त
विराटनगर । प्रदेश १ मा प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरिएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गरेको हो ।...