मन्त्री थापालाई बर्खास्त गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्ध
कर्णाली । कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेशसभाको आजदेखि शुरु बजेट...