तराप मानव बस्ती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तराप मानव बस्ती


१५ जेष्ठ २०७८, शनिबार


नेपालको सबैभन्दा उच्च स्थानमा रहेको उपल्लो डोल्पाको वुद्ध गाउँपालिकाको धो तराप मानव बस्ती । हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा द्यो तराप समुन्द्री सतहबाट चार हजार मिटर उचाइमा छ ।

यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि द्यो तरापलाई मुख्य स्थानका रुपमा लिन्छन् । सदरमुकाम दुनैबाट पाँच दिनको पैदल यात्रामा यहाँ पुगिन्छ । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस