हिलोले कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती
खलङ्गा । कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ । उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी जाम हुँदा सवारी साधनदेखि यात्रुलाई दिनहुँ समस्या...