कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस