जाजरकोटका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न
जाजरकोट । जाजरकोटका चार पालिकामा नेकपा (माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेका हुन् । नलगाड,...