कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई राहत दिने घोषणा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई राहत दिने घोषणा


३० कार्तिक २०७८, मंगलबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुमा आगलागीबाट पीडित भएकालाई प्रदेश सरकारले राहत दिने घोषणा गरेका छन् ।

उनले बिहान एक वक्तव्य जारी गर्दै नागरिकको दुखमा सरकार रहेको बताएका हुन् ।

मुगु सदरमुकाम गमगढीको बजारमा गए राति १२ बजेदेखि सल्किएको आगोले २१ वटा घर जलेर नष्ट भएका थिए । आगो बिहान ४ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस