कर्णाली प्रदेशको कानुन मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त, आजै शपथको तयारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कर्णाली प्रदेशको कानुन मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त, आजै शपथको तयारी


३० कार्तिक २०७८, मंगलबार


सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।

शाहीको आजै शपथ ग्रहण हुने मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ। मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस