स्थानीय तह निर्वाचन : कर्णालीमा सत्ता साझेदार दल सहमतिको अन्तिम प्रयासमा
कर्णाली । कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्ता साझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला,...