प्रदेश २ सरकारद्वारा एक सय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालन
जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरधाममा एक सय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश...