भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै
काठमाडौँ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । विशेष गरी वृद्धावस्थाका र शारीरिक रूपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरूले दर्शन गर्न मजदुरको...