मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बाबाट देखिएको जोमसोम सदरमुकाम र आसपासका क्षेत्रहरू । यस वर्ष हिमपात नहुँदा डाँडकाँडा सुख्खा देखिनुका साथै हिउँदे सिजनमा मुस्ताङ घुम्न आउने पर्यटकहरू हिउँ खेल्न नपाउँदा निराश भएका छन् । तस्बिर : सुशीलबाबु थकाली