काठमाडौँ । काठमाडौँको साँखुस्थित साल नदीमा भक्तजनको घुइँचो । प्रत्येक वर्ष एक महिना चल्ने माधवनारायण मेला भर्न आएका भक्तजनको ठूलो भीड लागेको छ । तस्बिर: नवीन पौडेल