काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण क्षेत्र । बहुप्रतिक्षित आयोजना पेट्रोलियम अन्वेषण अन्तर्गत अन्वेषणात्मक ड्रिलिङ सकिएसँगै ग्यासको भण्डारण रहेको संकेत देखिएको छ। तस्बिर: सुरेश आचार्य