समुद्र सतह देखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल । पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ज्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरूको रोजाईमा पर्न थालेको छ । तस्बिर : दिलकुमार लिम्बू
