काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्ग अन्तर्गत भुसकेत नजिकैको झोलुंगे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको निलगिरि हिमालको दृश्य । तस्बिर: सन्तोष गौतम