काठमाडौँ । हिमालयन पावर पार्टनर कम्पनीले निर्माण गरेको लमजुङ बेँसीसहर नगरपालिका-११ मा रहेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाको पावर हाउस । नदीमा पानी कम हुँदा यति बेला यस आयोजनासहित लमजुङमा उत्पादन थालेका एक दर्जन आयोजनाबाट विद्युत् उत्पादन घटिरहेको छ । तस्बिर जनक श्रेष्ठ