ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा रहेको कोसेली घरमा बिक्रीका लागि राखिएको चौंरीको दूधबाट बनाएको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु एक हजार ५०० मा बिक्री गरिन्छ । तस्बिर :दिलकुमार लिम्बू