मकवानपुरको थाहा नगरपालिका-४ स्थित दामनमा फुलेको लालीगुराँस। पहिले फागुनतिर फुल्ने लालीगुराँस जलवायु परिवर्तनका कारण विगतका वर्षभन्दा चाँडै फुल्न थालेको यहाँका स्थानीय बताउँछन् । तस्बिर : हरिराम भेटुवाल