अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइ बढ्यो
सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सिकाइ उपलब्धि बढाएको सहभागीले बताएका छन् । शङ्खरापुरको जरहसिंहपौवामा ग्लोबल एक्सन नेपालले आज आयोजना गरेको ‘शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता’ विषयक गोष्ठीमा सहभागीले विद्यालयमा अतिरिक्त...