निर्वाचन विरोधी घटना नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन...