२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अकुत सम्पत्ति छानविनमा पूर्वआइजीपी अर्याल

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग बयान लिएको छ ।

अकुत सम्पत्ति जोडेको आशंकामा छानविन थालेको अख्तियारले केही महिना अघि भराएको १३ पन्ने सम्पत्ति विवरण कागजका आधारमा केही प्रमाण फेला परेपछि पूर्वप्रहरी प्रमुख अर्याललाई बोलाएको स्रोतले बताएको छ ।

त्यसैगरी आइतबार नै बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेसँग पनि बयानका लागि बोलाएकोमा सचिव ठाकुर र डीएसपी सापकोटालाइ आजै बयान लिइएको भएपनि पाण्डे भने बाहिर रहेका कारण आज बयानका लागि उपस्थित भएका थिएनन् ।

अकुत सम्पत्ति कमाएको आशंकामा दुइसय भन्दा बढी व्यक्तिलाई छानविन गरिरहेको जनाएको अक्तियारले पूर्व उच्च प्रहरी लगाएत निजामती कर्मचारीका उच्च ओहोदाका व्यक्तिबाट अनुसन्धानको शुरुवात गरेको छ ।

यो शुरुवात मात्रै हो, अब छानविनको दायरामा रहेका सबैलाई एक एक गरी बयानका लागि बोलाइने छन् स्रोतले भन्यो ।

0 Comments