गजेन्द्रनारायण सिंह अस्पतालका १४ कर्मचारी क्वारेन्टिनमा
काठमाडौं । गजेन्द्रनारायण सिंह अस्पतालका १४ कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । अस्पतालमा भर्ना भएका एक बिरामीमा कोराना संक्रमण पुष्टि भएपछि १४ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको हो । विष खाएर उपचारका...