राष्ट्रिय परिचयपत्र विभागमा १७६ जनाका लागि जागिरको अवसर, प्लस टुले दिन पाउने
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न तीन जिल्लाका लागि एक सय ७६ जना कर्मचारी माग गरेको छ । विभागले सप्तरी, सर्लाही र कास्की जिल्लाका लागि क्रमशः ५३, ६३...