टेलिकमले मोबाइल रिचार्ज गर्दा पनि २ प्रतिशत स्वामित्व शुल्क लिन थाल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टेलिकमले मोबाइल रिचार्ज गर्दा पनि २ प्रतिशत स्वामित्व शुल्क लिन थाल्यो


१४ श्रावण २०७७, बुधबार


काठमाडौँ । नेपाल टेलिकमले मोबाइल रिचार्ज गर्दा थप दुई प्रतिशत शुल्क काट्न थालेको छ ।

मोबाइल रिचार्ज गर्दा दुई प्रतिशत काटेर मात्रै आउन थालेको हो ।

यस्तो कर यसअघि प्रिपेड सिमवाहकसँग मात्र लिँदै आएकोमा अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लगाएको छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ ।

प्रतिक्रिया दिनुहोस