टेलिकमले मोबाइल रिचार्ज गर्दा पनि २ प्रतिशत स्वामित्व शुल्क लिन थाल्यो - प्रशासन प्रशासन
prasaLogo
१४ श्रावण २०७७, बुधबार

टेलिकमले मोबाइल रिचार्ज गर्दा पनि २ प्रतिशत स्वामित्व शुल्क लिन थाल्यो


प्रकाशित मिति : 29 July, 2020 7:51 am

काठमाडौँ । नेपाल टेलिकमले मोबाइल रिचार्ज गर्दा थप दुई प्रतिशत शुल्क काट्न थालेको छ ।

मोबाइल रिचार्ज गर्दा दुई प्रतिशत काटेर मात्रै आउन थालेको हो ।

यस्तो कर यसअघि प्रिपेड सिमवाहकसँग मात्र लिँदै आएकोमा अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लगाएको छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ ।

प्रतिक्रिया दिनुहोस